२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

एमालेबाट नवलपुर २ मा तिलक महतकाे एकल नाम सिफारिस

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

कावासोती । मंसिरमा हुने निर्वाचनका लागि एमाले नवलपुरले आज आकाङ्क्षीहरुकाे नामावली संकलन तथा सिफारिस गरेको छ ।

संघ र प्रदेशकालागि मातहतका समितिले नामावली संकलन गरि जिल्ला कमिटीलाई सिफारिस गरेको हाे । जस अनुसार नवलपुर २ काे संघमा तिलक महतकाे एकल नाम सिफारिस भएको हाे । प्रत्येक्ष तर्फ तिलक महतकाे नाम सर्वसम्मत रुपमा जिल्ला कमिटीमा सिफारिस भएको हाे ।एमाले केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज महत वर्तमान सांसद समेत रहनुभएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस