२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डाेजर दुर्घटना हुदा एकजनाको मृत्यु

२०७९ भाद्र ६, सोमबार प्रकाशित ( साल अघि) ९९६ पाठक संख्या

कावासोती । नवलपुरकाे बाैदीकाली गाउँपालिकाको स्काईभेटर डोजर दुर्घटना हुँदा एकजनाको साेमबार मृत्यु भएकाे छ ।

बुलिङ्टार गाउँपालिका ५ लापाकका २२ बर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

बौदीकाली गाउँपालिका वडा नम्बर ४ रुचाङको भालुकाेन भन्ने स्थानमा सडक देखि अन्दाजी २०० मिटर तल खेसेकाे स्थानीले जानकारी दिए ।

गाउँपालिकाले सञ्चालन गरेको बा १ ग ३०८० नम्बरको डेजार स्थानीय बाटो मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ । जेसिबि र डाेजर चालक भने अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस