२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बलियो महिला अभियान सुरु

२०७९ भाद्र ५, आईतबार प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

 

नवलपुर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई केक,पाउरोटी(बेकरी) तथा लिटो बनाउने तालिम प्रदान गरिने जनाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस