२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सुध्रिएको स्वास्थ्य अवस्था

२०७९ भाद्र १, बुधबार प्रकाशित ( साल अघि) ५७३ पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा कोरोनाको लक्ष्यणसंग मिल्ने भाइरल रोगका विरामीहरु बढेका छन ।

गत वर्षको तुलनामा यस वर्ष भाइरलका विरामीहरुको सख्या कम भएपनि कोरोना संग मिल्ने लक्ष्यणहरु देखिएको हुदा सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले आग्रह गर्नुभयो ।

बदलिदो मौसम अनुसार यो समयमा रुखा, खोकी,ज्योरो झाडापोखला जस्ता विभिन्न प्रकोपको संक्रमीत समय मानिएता पनि अहिलेको अवस्था सामान्य रहेको जन स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।

तर कोभिडको विरामी भने विस्तारै बढ्दै गएको बताउनु भएको छ ।  साउनमा मात्र १ सय जनामा कोरोना संक्रमण देखिएको ५५ जना निको भएको जानकारी दिदै सुन्यमा गएको संक्रमण विस्तारै वढ्दै जाने देखिएकाले बेलैमा सजक रहन आग्रह गदैै खोप नलगाएकाहरुले खोप लगाउन समेत आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस