२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एक जनाकाे निधन

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) १०४४ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोटमा करेन्ट लागेर सोमबार  एक जनाको मृत्यु भएको छ ।

 

नवलपुरकाे हुप्सेकाेट गाउँपालिका ४ झ्यालबासमा विजुलीकाे तारमा करेन्ट लागेर एक जनाकाे निधन भएकाे स्थानीयले जनाएका छन् ।

 

करेन्ट लागेर हुप्सेकाेट ३ निवासी ६६ बर्षीय काेषबहादुर मल्लकाे निधन भएकाे हाे । विजुलीकाे पाेलमुनी रहेकाे तारमा छाेईदा मल्ललाई करेन्ट लागेकाे हाे ।

प्रहरीले घटना स्थलकाे मुचुल्का तयार गरि शव पाेष्टमाटर्मका लागि लैजाने तयारी गरेकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%

प्रतिक्रिया दिनुहोस