२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाकोट खानेपानीको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी

२०७९ जेष्ठ २९, आईतबार प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

गैँडाकोट । गैँडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी हुनुभएको छ ।

आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रप्रसाद सापकोटालाई पराजित गर्दै न्यौपाने विजयी हुनुभएको हो ।

न्यौपानेले सापकोटाको भन्दा ५०४ मत बढी ल्याएर पराकिलो अन्तरले अध्यक्षमा बाजी मार्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस