२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

जनकपुरबाट भैरहवा हिडेको बस दुर्घटना

२०७९ जेष्ठ २२, आईतबार प्रकाशित ( साल अघि) ११३९ पाठक संख्या

काठमाडौं – जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको  बस  आइतबार बिहान रुपन्देहीको रोहिणी नदीको पुलमा दुर्घटनाग्रस्त अवस्थामा । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने घाइते  २३ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस