२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ९ वटा वडाको नतिजा : को – कहाँ विजयी

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) २८८५ पाठक संख्या

 

 

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा अहिलेसम्म ९ वटा वडाको मतपरिणाम आएको छ । सार्वजनिक भएको मतपरिणामा अनुसार वडा नम्बर १,२,३,४,५,११,१३,१४,१५,१२ मा मतगणना सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिका नवलपुर अहिले सम्म ९ वटा वडाको मतगणना गर्दा १९७९८ मत गनेर सकिएको छ ।

नगरप्रमुख पदमा
सूर्य चिन्ह ( भिमलाल अधिकारी ) – ९७७४
रुख चिन्ह ( सुर्य बहादुर गुरुंग )  – ८८७०  ( फरक ९०४) 
नगरउपप्रमुख पदमा
सूर्य चिन्ह ( पूर्णकला चौधरी ) – ९८७९
रुख चिन्ह ( टिका कुमारी महतो ) – ८६८२ ( फरक १२१५) 
मध्यविन्दु १ नेपाली कांग्रेस 
निर्वाचित वडा अध्यक्ष : तिलकराम न्यौपाने (१०२५ ) ‍‍विजयी
पराजित एमालेका – राम कुमार पुरी (९७७ )
मध्यविन्दु २ – एमाले
निर्वाचित वडाअध्यक्ष : रामभक्त अधिकारी ( १००४ )विजयी
पराजित कांग्रेस – नारायण पौडेल ( ९२४ )
मध्यविन्दु ३ – एमाले
निर्वाचित वडाध्यक्ष : मान बहादुर महतो ( ९३१ )विजयी
पराजित कांग्रेस : अमर बहादुर महतो ( ७७८ )
मध्यविन्दु ४ – एमाले
निर्वाचित वडा अध्यक्ष : डिल्लीराम महतो ( १११८ )विजयी
पराजित कांग्रेस : कृष्ण बहादुर भण्डारी ( ७१४ )
मध्यविन्दु ५ – एमाले
निर्वाचित वडा अध्यक्ष – गणेश प्रसाद पाठक ( ९२६ )विजयी
पराजित कांग्रेस – जित बहादुर थापा ( जितु ) ( ८८६ )
मध्यविन्दु १२ – एमाले
निर्वाचित वडाअध्यक्ष : कान्ता प्रसाद कुमाल ( १४८१ )विजयी
पराजित कांग्रेस – कुल बहादुर गुरुंग ( १४३२ )
मध्यविन्दु १३ – एमाले
निर्वाचित वडाध्यक्ष : अर्जुन प्रसाद पंगेनी ( ६७५ )विजयी
पराजित कांग्रेस – टेक बहादुर बयम्बु ( ६४५ )
मध्यविन्दु १४ – एमाले
निर्वाचित वडाध्यक्ष : मिन बहादुर दर्लामी ( ९५५ )विजयी
पराजित कांग्रेस : कुल बहादुर सिंजाली ( ५४६ )
मध्यविन्दु  १५ – एमाले
निर्वाचित वड़ाध्यक्ष : यम बहादुर केसी ( १९६० )विजयी
पराजित कांग्रेस : प्रदिप थापा क्षेत्री ( १७१६ )
मध्यविन्दु ११ मा नेपालि कांग्रेस विजयी र मध्यविन्दु ६ को मतपेटिका खोलेर मिलाउने काम भईरहेको छ  ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%७%१%१%१%

प्रतिक्रिया दिनुहोस