२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु ५ मा एमालेका पाठक निर्वाचित

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) १७७८ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक ४० मतान्तरमा बिजय हासिल गर्नुभएको छ । उहाँ सहित वडा न ५ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ ।

मध्यविन्दु ५ काे मत परिणाम यस्तो रहेको छ ।

मेयर
नेकपा एमाले (भिमलाल अधिकारी ) = ९६५
नेपाली काङ्ग्रेस (सुर्य बहादुर गुरुङ्ग) = ८४७

उपमेयर
नेकपा एमाले -पुर्णकला चौधरी ) = ९२७
नेपाली काङ्ग्रेस -टीका कुमारी महत्तो ८५२

वडाअध्यक्ष
नेकपा एमाले ( गणेश पाठक ) = ९२६ (विजयी)
नेपाली काग्रेस ( जित बहादुर थापा) = ८८६

महिला सदस्य
नेकपा एमाले ( डिल कुमारी महत्तो) = ९१०(विजयी)
नेपाली कांग्रेस (रुपा तिवारी ) = ८७३

दलित महिला सदस्य
नेकपा एमाले -शान्ता बिक ९२२(विजयी)
नेपाली कांग्रेस -सीता परियार =८५५

सदस्य
नेकपा एमाले – बल बहादुर केसि ) = ९०१(विजयी)
नेपाली कांग्रेस -कमल गिरि ८३९
नेकपा एमाले -वीर बहादुर कुमाल ८७९(विजयी)
नेपाली कांग्रेस -सतिश राई ) = ८२१

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%३%

प्रतिक्रिया दिनुहोस