२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु वडा ४ मा एमाले प्यानल विजयी

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) १८३२ पाठक संख्या

चोरमारा –  नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं ४ मा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार डिलीराम महतो विजयी भएका छन् ।

नेपाली कांग्रेसका उमेदवार  कृष्ण भण्डारीलाई पराजित गर्दै महतो अध्यक्षमा निर्वाचित भएका हुन् ।

सदस्यहरूमा पनि एमालेको प्यानल नै विजयी भएको छ । यसैगरी, गत निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

Received_277941274465991

Received_1250297462411939

Received_696629301595456

Received_1422168838204999

Received_675696820179776

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%८%२%२%१%२%

प्रतिक्रिया दिनुहोस