२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकामा नेकपा एमालेको अग्रता

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) २४५३ पाठक संख्या

देवचुली । देवचुली नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । दुई हजार आठ सय मत गणनामा एमालेबाट मेयरका उम्मेदवार हरि न्यौपानेले १ हजार ३ सय ४० मत पाउँदा गठबन्धनका अशोक बस्ताकोटीले १ हजार २ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उपमेयरका पार्वता तिवारीको १ हजार २ सय ९८ मत प्राप्त गर्दा गठबन्धनका सत्य नारायण भुसालको ६ सय ४८ मत प्राप्त गनुभएको छ । अहिले देवचुली नगरपालिका वडा नम्बर १,२,१६ र १७ को मतगणना भईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%८%१%४%

प्रतिक्रिया दिनुहोस