२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

काङ्ग्रेस गैंडाकोट ५ ले पायो वडा अध्यक्षमा सापकोटा

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) ७७७ पाठक संख्या

डाकोट नगरपालिका वडा नबर ५ मा काङ्ग्रेसका तर्फ बाट  वडा अध्यक्षपदका लागि उम्मेद्बारी दिएका रत्नप्रसाद सापकोटालगाएत काङ्ग्रेस प्यानल नै विजयी भएको छ ।  नेकपा एमालेका उमेदवार नवराज कंडेललाई ४६१ मतले पछि पार्दै वडा अध्यक्षको पदमा सापकोटाले १५६९ मतले विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस