२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोती दुईमा अध्यक्षमा पाण्डे सहित काङग्रेसको प्यानल विजयी

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १२१८ पाठक संख्या

कावासोती नगरपालिका दुईमा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका लक्ष्मी प्रसाद पौडेल लाई १५२ मतअन्तरले पराजित गर्दै नेपाली काङग्रेसका शिव पाण्डे विजयी हुनुुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%४%

प्रतिक्रिया दिनुहोस