२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोट ४ मा पनि काङ्ग्रेस अध्यक्ष घिमिरे सहित प्यानल बिजयी

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १०२३ पाठक संख्या

गैंडाकोट नगरपालिका वडा नबर ४ मा काङ्ग्रेसका तर्फ बाट वडा अध्यक्षपदका लागि उम्मेद्बारी दिएका तेजप्रसाद घिमिरेलले १०६८ मत प्राप्त गर्दै घिमिरे लगाएत काङ्ग्रेस प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उमेदवार दिनेश नेउपानेलाई केही मतले पछि पार्दै वडा अध्यक्षको पदमा घिमिरे विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस