२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेसको किल्ला भत्काउदै नवलपुरको बुलिङटार गाँउपालिका अध्यक्षमा एमालेका सुनारी विजयी

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १३६९ पाठक संख्या

नवलपुर । नवलपुरको बुुलिगंटार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार ई. दिपेन्द्र सुनारी (मगर) विजयी भएका छन् ।
नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेका शशि बस्ताकोटीलाई पछि पार्दै सुनारी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

नेपाली काङग्रेसको गढ मानिने , बिपि पुत्र शशांक कोईरालाको पकड क्षेत्रमा नेकपा एमालेका उम्मेद्धार दिपेन्द्र सुनारी विजयी भएका हुन् ।  तीन दशक देखिको काँग्रेसको बिरासतलाई सुनारीले उल्ट्याईदिएका छन् ।सुनारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका शशिकिरण बस्ताकोटीलाई १६० मतान्तरले पराजित गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस