२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका २ को वडा अध्यक्षमा एमालेका रामभक्त अधिकारी विजयी

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १२७८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपलिका २ को वडा अध्यक्षमा एमालेका रामभक्त अधिकारी विजयी भएका छन् ।

मध्यविन्दु २ को वडा अध्यक्षमा अधिकारीले ८० मतको अन्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेपालि कांग्रेसका नेता नारायण पौडेल पराजित भएका छन् ।

एमालेबाट वडा सदस्यमा नारायणी कार्की , दलित महिला सदस्य शान्ति परियार, खुल्ला सदस्यमा बेनिराम थारु  र  नेपाली कांग्रेबाट तिलक राम थनेत विजयी भएका छन् ।

Received_1684121361947593

Received_5047042692048788

Received_1215996769212036

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%५%१%३%

प्रतिक्रिया दिनुहोस