२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको बौदिकाली गाउँपालिकामा एमाले विजयी

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) २०२२ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसको गढ मानिएको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।

280373847_681773703039590_7604110148920718641_n

 

अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए ।

यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन् ।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस