२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा एमालेको अग्रता

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) १२५० पाठक संख्या

कावासोती । स्थानीय तह निर्वाचन २०७९ अन्तगत पूर्वि नवलपरासीको कावासोतीमा एमालेको अग्रता रहेको छ |

 

हाल सम्म ८३८६ मतगणना भएकोमा एमालेको नगर प्रमुख पदका उम्मेदवार बिष्णु भुषालले ४२९५ मत प्राप्त गरेको छन् भने नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र पोखरेलले ३३७० मत प्राप्त गरेका छन् ।

 

त्यस्तै एमालेको नगर उपप्रमुख पदको उम्मेदवार फुलकुमारि थनेतले
४३८२ मत प्राप्त गरेको छिन् भने माओवादी केन्द्रका उम्मेदवार पतिराम थनेतले २२९२ मत प्राप्त गरेका छन् ।

कावासोती १ र १७ को वडा अध्यक्षमा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%८%१%

प्रतिक्रिया दिनुहोस