२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

बौदीकालीमा एमालेका ओझा विजयी

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) १०७४ पाठक संख्या

नवलपुर ।  बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवि रानालाई ४३५ मतअन्तरले पराजित गरेका हुन । एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका रानाले ३५४१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु विजयी भैइन।

 

उनले आफ्ना निकटतम प्रतिस्पर्धी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गरेकि  हुन । सारुले ३ हजार ९ सय ६२ मत पाउदा भने घिमिरेले ३ हजार ५ सय ६ मत पाएका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस