२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा नेपाली कांग्रेसले खाता खोल्यो  

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) २००८ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका तर्फबाट तिलकराम न्यौपाने विजयी भै नगरमा नेपाली कांग्रेसको खाता खोल्न सफल भएका छन् ।

विजयी हुने न्यौपानेले नेपाली कांग्रेसका तर्फबाट १ हजार ७५ मत ल्याएका छन् भने उपविजेता नेकपा एमालेको तर्फबाट राम कुमार पुरीले ९ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार पुरीलाई  ८८ मतले पराजित गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१३%१%१%१%

प्रतिक्रिया दिनुहोस