२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोट नगरपालिकामा कांग्रेसको अग्रता

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) १३४९ पाठक संख्या

कावासोती । गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार मदनभक्त अधिकारीले ३ सय ४० मत ल्याएका छन् ।

एमालेका छत्रराज पौडेलले १ सय २७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । पौडेल यसअघि पनि यहाँका मेयर हुन् । कुल मतदाता ४७ हजार ७ सय १५ रहेको गैंडाकोटमा ३३ हजार ८ सय ८६ मत खसेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस