२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट गाउँपालिका ६ मा कांग्रेसको प्यानल विजयी   

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) २१६८ पाठक संख्या

कावासोती  — हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि वडाध्यक्ष रहेका छामबहादुर सोमै मगरको नेतृत्वमा प्यानल विजयी भएको हो ।

उनले ७ सय ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ सय ८० मत पाएका छन् । त्यहाँ १५ सय ४७ मत खसेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%१६%१%३%२%

प्रतिक्रिया दिनुहोस