२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका मतदानमा उत्साहजनक सहभागिता ( तस्वीरहरू )  

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) १२६० पाठक संख्या

कोल्हुवा । स्थानीय तहको निर्वाचनमा नवलपुरभर उत्साहजनक सहभागिता देखिएको छ।

नवलपुरका विभिन्न स्थानमा बिहानैदेखि मतदाता भोट हाल्न मतदान केन्द्र पुगेका छन्। कतिपय स्थानमा बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन्।

बिहान ७ बजेदेखि शुरु भएको मतदाता साँझ ५ बजेसम्म चल्नेछ । नवलपुर भर दुई लाख ३३ हजार १२३ मतदाता छन्।

20220513_080616_compress65

20220513_081034_compress93

20220513_081030_compress63

20220513_082654

20220513_083128

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%१%

प्रतिक्रिया दिनुहोस