२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा मेयर उपमेयर सहित ३९ उमेदवारी फिर्ता

२०७९ बैशाख १७, शनिबार प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

गैँडाकोट । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिकाको प्रमुख, उपप्रमुख , वडाअध्यक्ष र वडा सदस्यमा उमेदवारी दिएका ३९ जनाले नाम फिर्ता गरेका छन् ।

नगरप्रमुख पदमा उमेदवारी दिएका एकीकृत समाजवादीका टिकाराम पौडेल, नगर उपप्रमुख पदमा उमदेवारी दिएका नेकपा माओवादी केन्द्रका दुर्गादत्त ढुंगाना सहित विभिन्न वडाका ७ वडाअध्यक्ष पदका उमेदवारहरुले चुनाव नलड्ने निर्णय गर्दै उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले जनाएको छ । नाम फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रका मात्रै २१ जना रहेका छन् ।

नाम फिर्ता लिनेहरु यसप्रकार छन् ।

279238168_1072043426715406_3353853007351326526_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस