२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीको उपमेयरमा स्वतन्त्रबाट २३ बर्षीया युवतीको उम्मेदवारी

२०७९ बैशाख १४, बुधबार प्रकाशित ( साल अघि) ९८१ पाठक संख्या

कावासोती । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट २३ बर्षीया युवतीको उम्मेदवारी परेको छ ।

देवचुली १७ फारम निवासी कन्चन रेग्मीले स्वतन्त्रबाट उपमेयर पदका लागि आफ्नो मनोनयन दर्ता गराएकी हुन् । रेग्मी सामाजिक अभियान्ता समेत हुन ।

उनी सहित स्वतन्त्रबाट देवचुली नगरपालिकाको अन्य विभिन्न पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस