२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको मेयरमा कांग्रेसले सुर्य गुरुङलाई उठाउने

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) २२२६ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले क्षेत्रीय सहसभापति सुर्य गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट मध्यविन्दुको मेयर र उपमेयर कांग्रेसको भागमा परेपछि गण्डकी प्रदेश कमिटीले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ नेपाल तरुण दल जिल्ला अध्यक्ष भई सकेका उनी यूवामा लोकप्रिय मानिन्छन् ।

त्यस्तै, उपमेयरमा भने टीका कुमारी महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस