२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

पूर्वमन्त्री डिम्पलकुमारी झाको निधन 

२०७९ बैशाख ११, आईतबार प्रकाशित ( साल अघि) ९८६ पाठक संख्या

काठमाडौँ । पूर्व मन्त्री डिम्पल कुमारी झाको आइतबार बिहान काठमाणडुमा  निधन भएको छ ।

परिवारजनका अनुसार दुई वर्ष देखि क्यान्सरबाट पीडित झा उपचारकै क्रममा हुनुहुन्थ्यो ।

मधेश प्रदेशकी पूर्व भौतिक पूर्वाधार तथा विकास राज्य मन्त्री समेत भैसक्नु भएकी झा लोसपा प्रदेशसभा सदस्य समेत हुनुहुन्थ्यो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ घर भएकी स्वर्गीय झाको रौतहटमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस