२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ३३ जना जनप्रतिनिधि दिएका राजिनामा

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

कावासोती । स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन कायम रहेका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने व्यवस्था अनुसार कावासोतीमा हाल सम्म ३३ जनाले राजिनामा दिएका छन् ।

राजिनामा दिएका कतिपयको उम्मेदवारी पार्टीबाट टुङ्गिएको छ भने कतिपयले आकांक्षा व्यक्त गरेका छन् ।

 

उम्मेदवारीको टुङ्गो नलागेपनि त्यसको लविङ्गका लागि राजिनामा दिएर जनप्रतिनिधि टिकट लिन दौडधुपमा लागेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस