२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

एमालेले मध्यबिन्दु १५ को वडा अध्यक्षमा केसीलाई उम्मेदवार बनाउने

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) ९२९ पाठक संख्या

चोरमारा । स्थानीय निर्बाचन नजिकिए संगै मध्यबिन्दुमा एमालेले उम्मेदवारको घोषणा गरीरहेको छ । जम्मा १५ वटा वडा रहेको मध्यबिन्दुमा एमालेले धेरै जसो वडाको उम्मेदवार घोषणा गरीसकेको छ भने बाकी केहि वडाको उम्मेदवार घोषणा गर्न अहिले वडा स्तरमा नै छलफल भैरहेको एमाले मध्यबिन्दुले जनाएको छ ।

यसै क्रममा एमाले मध्यबिन्दु १५ ले यम बहादुर केसीलाई अध्यक्षको उम्मेदवार बनाउने सर्बसम्त निर्णय गरेको छ ।

यस्तै, खुल्ला सदस्यमा राम चन्द्र ज्ञवाली, खडक चौधरी, महिला सदस्यमा अर्चना कुमाल र दलीत महिला सदस्यमा चुन माया सुनारलाई सर्बसम्त रुपमा चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस