२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु २ मा नेकपा एमालेको सर्वसहमत उम्मेदवार चयन

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) १३०५ पाठक संख्या

कोल्हुवा । वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गर्दै मध्यविन्दु नगरपालिका वडा २ मा नेकपा एमालेले सर्वसहमत उम्मेदवार चयन गरेको छ  ।

शुक्रबार दिउँसो बसेको वडा कमिटी तथा वडा संयन्त्रको बैठकले सबै उम्मेदवार सर्वसम्मत चयन गरेको हो ।

वडा अध्यक्षमा रामभक्त अधिकारी, खुल्ला सदस्यमा वेनि राम थारु  , गेनाराम थारु, महिला सदस्यमा नारायणी कार्की  र दलित महिला सदस्यमा शान्ति परियारलाई उम्मेदवार चयन गरेको जिल्ला सचिपालय सदस्य सरस्वती पन्थीले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%१%१%

प्रतिक्रिया दिनुहोस