२०८२ अषाढ २५, बुधबार
नयाँ
पछिला अपडेट

युक्रेनले ७ दिनमा गुमायो २० प्रतिशत भूमि

२०७८ फागुन १९, बिहिबार प्रकाशित ( साल अघि) ९९६ पाठक संख्या

एजेन्सी । रुसी सुरक्षाबल र लुहान्स्क तथा डोनेत्स्कका सुरक्षाबलले युक्रेनको १ लाख १६ हजार वर्ग किलोमिटर क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।

युक्रेनको कुल क्षेत्रफल ५ लाख ७६ हजार ५४८ वर्ग किलोमिटर छ । त्यसमा क्राइमियालाई समावेश गरिएको छैन ।

युद्ध शुरू भएको सात दिनमा युक्रेनले आफ्नो कुल क्षेत्रफलको २०.११ प्रतिशत भूमि गुमाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस