२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

गैँडाकोट स्थित नारायणी किनारमा मृत अवस्थामा एक पुरुष फेला

२०७८ फागुन १०, मंगलबार प्रकाशित ( साल अघि) ७५२ पाठक संख्या

कावासोती । पुर्ब नवलपरासीमा एक पुरुष मृत अवस्थामा  फेला परेका छन् ।

गैँडाकोट ईलाका प्रहरी कार्यालयका अनुसार गैँडाकोट नगरपालिका – १२ हर्कपुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस