२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवातास खेल्ने ६ जना पक्राउ

२०७८ फागुन १०, मंगलबार प्रकाशित ( साल अघि) १२२८ पाठक संख्या

कावासोती  । जिल्ला प्रहरी कार्यालय नवलपुरले जुवा खेल्नेहरुलाई पक्राउ गरेको छ । देवचुली नगरपालिका ३, घुमाउने बस्ने सुर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको सुचना पाएपछि प्रहरी पुगेर नियनत्रणमा लिएको हो ।

सूचना अधिकारी डिएसपी दिलीप गिरीका अनुसार तीन बुक तास र नेपाली नगद रु.५१,८५५ (एकाउन्न हजार आठ सय पचपन्न) सहित ६ जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही भईरहेको गिरीले बताए । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस