२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मृत अवस्थामा एक पुरुष फेला

२०७८ फागुन ६, शुक्रबार प्रकाशित ( साल अघि) १५५६ पाठक संख्या

कावासोती ।   पुर्ब नवलपरासीमा एक पुरुष मृत अवस्थामा  फेला परेका छन् ।

गैँडाकोट ईलाका प्रहरी कार्यालयका अनुसार गैँडाकोट नगरपालिका – ११ भेडावारीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस