२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना, २१ जना घाइते

२०७८ फागुन ६, शुक्रबार प्रकाशित ( साल अघि) १५६७ पाठक संख्या

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित खरकट्टा जंगलमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ । टाएरेट भएर बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%८%१%

प्रतिक्रिया दिनुहोस