२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्षमा हेम पाठक

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

कोरिया  । नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेसन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुमबाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको छ ।

Received_473955727514270

अधिवेशनबाट हेम पाठकको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ । कार्यक्रम कृष्ण डुम्रेको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित अधिवेशनवाट हेम पाठक अध्यक्ष , हरि कन्डेल बरिष्ठ उपाध्यक्ष र सचिबमा राजु पाण्डे लाइ सर्बसम्मत चयन गरेको छ ।

Received_535525810841025

त्यस्तैगरी उपाध्यक्ष श्रीधर कंडेल, उपाध्यक्ष मनोज पगेनि, उपाध्यक्ष प्रकाश थापा, तथा सह-सचिव किशोर वस्याल,कोषाध्यक्ष अम्रित भुर्तेल,सह-कोषाध्यक्ष पुनम पाठक र सदस्य हरु योगेश घिमिरे,सन्तोष भट्टराई, तिर्थ पाण्डे, धुर्व गुरुङ चयन गरिएको छ।

Received_1366304113816317

नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोधका साथै नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा जुम भर्चुअल माध्यम‌ मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस