२०८३ बैशाख २२, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक जना पुरुष मृत फेला

२०७८ पौष २०, मंगलबार प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

नवलपुर । नवलपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भई जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय पुरुष पिकनिक स्पोटको टिकट काट्ने घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको  प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवनमा लगिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस