२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस केन्द्रीय सदस्यमा विष्णुकुमार कार्कीको उम्मेदवारी दर्ता

२०७८ मंसिर २६, आईतबार प्रकाशित ( साल अघि) ७२७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

FB_IMG_1639234053430

नेता कार्की खस आर्यको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । कार्कीलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा प्यानलको समर्थन रहेको छ ।

FB_IMG_1639237068990

खस आर्यका उम्मेदवार कार्कीले समग्र युवापुस्ता र पुरानो पुस्ताको साथ आफुलाई रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस