२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

काँग्रेस महाधिवेशन स्थलमा गणेश सापकोटाको निःशुल्क वाईफाई सेवा

२०७८ मंसिर २४, शुक्रबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह चलिरहेको छ ।

लाखौँको भिडमा मोबाइल नेटवर्क समेत राम्रोसँग नचलिरहेका बेला निःशुल्क वाईफाई सेवा उपलब्ध गराईको छ ।

काँग्रेस युवा नेता गणेश सापकोटाको संयोजन र व्यवस्थापनमा फ्रि वाईफाईको उपलब्ध गराइएको हो । महाधिवेशनमा आउने प्रतिनिधि, पाहुना र शुभेच्छुकलाई अप्ठ्यारो नहोस् भनेर निःशुल्क वाईफाई सेवा उपलब्ध गराइएको नेता सापकोटाले बताए।

सापकोटा १४औँ महाधिवेशन केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

Ganesh Sapkota Wifi 3 1080x499 Removebg Preview

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%९%१%१%२%

प्रतिक्रिया दिनुहोस