२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

शनिबारदेखि चितवनमै लाइसेन्स नवीकरण हुँदै

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

चितवन । शनिबारदेखि चितवनको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरबाट सवारी साधनको स्मार्ट लाइसेन्स नवीकरणको काम हुने भएको छ ।

भोलि बिहान स्मार्ट लाइसेन्स सेवाको उद्घाटन हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ । सेवाको उद्घाटन भोलि बिहान पूर्वप्रधानमन्त्री एवम् चितवन क्षेत्र नं ३ का सांसद समेत रहेका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुनेछ । प्रचण्ड आजै चितवन आइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस