२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

छठघाटमा बिजुलीबत्ती चियापान ब्यवस्थापनका लागि यादवद्वारा आर्थिक सहयोग

२०७८ कार्तिक २३, मंगलबार प्रकाशित ( साल अघि) १२८१ पाठक संख्या

परासी । पश्चिम नवलपरासी -जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ बस्ने समाजसेवी अनोज यादवले महिलाहरुको महान छठ पर्व बिकासका लागि आज सोमनी छठघाटमा टेन्ट, चियापान , बिजुली बत्ती ब्यवस्थापनका लागि रु २०हजार रुपैया नगद सहयोग गर्नु भएको छ ।

छठ घाट ब्यवस्थापन समितिलाई सो रकम सहयोग गरिएको बताईएको छ । पर्वलाई हर्सोउल्लासका साथ मनाउनको लागि घाटमा बिजुलि बत्ति सजाई धुमधामका साथ मनाउनका लागि सहयोग गरेको यादवले बताउनु भयो ।

बुवा चन्द्रिका यादव र आमा रमावति देबीयादव कोखबाट जन्म लिएका यादव लामो समय देखि जनताहरुको सेवाका लागि समाजिक काममा खटिरहनुभएको छ । वहाले विभिन्न क्षेत्रमा आर्थिक रुपले सहयोग गर्दै आउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस