२०८३ भाद्र ३१, बुधबार
नयाँ
पछिला अपडेट

बुटवलको सलाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) ९५१ पाठक संख्या

बुटवल : रुपन्देहीको बुटवलमा रहेको एक सलाई उद्योगमा आगलागी भएको छ। आगो नियन्त्रणको प्रयास जारी छ।  बुटवल, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर आगो निभाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले जानकारी दिनु भयो ।

बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको थापाले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस