२०८३ भाद्र २४, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा  भिरबाट लडेर एक जनाको मृत्यु

२०७८ कार्तिक १५, सोमबार प्रकाशित ( साल अघि) ६३२३ पाठक संख्या

कावासोती ।  विनयी त्रिवेणी गाउँपालिका – २ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा जाने क्रममा भीरबाट लडेर भारत उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्रीको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

यूपी ७६ एसएल २५१० नबरको कारमा सवार ५ जनामध्ये शान्ति शौचका लागि सडकको ढिक साईडमा जाने क्रममा अचानक भिरबाट लडेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
११%३%४%१%४८%७%

प्रतिक्रिया दिनुहोस