२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

सशस्त्र प्रहरीबल प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठलाई

२०७८ कार्तिक ११, बिहिबार प्रकाशित ( साल अघि) ६३७ पाठक संख्या

काठमाडौ ।  सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बल प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठलाई दिइएको छ ।

काठमाडौमा बुधबार भएको एक कार्यक्रमको बिच पुर्व प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जिम्मेवारी बुझाउनु भएको हो ।

संगठनको क्षेत्र भित्रका सूचना, जनसरोकारका बिषयहरु लगायतका जानकारीहरु सन्चारलाइ  प्रवाह गर्ने जिम्मेवारी प्रवक्ताको हुन्छ । ९८५१२७२००७ नम्बरमा सशस्त्र प्रहरी बलका प्रवक्तालाई सम्पर्क गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस