२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

विद्युत प्राधिकरण कावासोतीद्वारा हाईटेंशनतार नजिकका रुख कटा्न कार्यसुरु

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित ( साल अघि) ११६१ पाठक संख्या

कावासोती । विधुत सहजिकरण गर्न भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीले हाईटेंशन तारहरु नजिकका रुख कटा्न कार्य सुरुवात गरेको छ ।

कावासोति वितरण केन्द्रबाट प्रवाह हुने सबै स्थानहरुमा सो कार्यको थालनी गरेको हो । जसकारण विधुत प्रभाहमा केहि दिन समस्या आउन सक्ने वितारण केन्द्रले जनाएको छ ।

रुख कटा्नका लागी एक टोलीनै खटाईएको इन्जिनीयर निञ्ल अधिकारीले नवलपुर न्यजलाई जानकारी दिनुभयो ।

अधिकारीका अनुसार रुख बिरुवाका कारण सिततारमा पर्दाे सट् हुने र अब तिहारमा बढि विधुत खपत हुने भन्दै समग्र चुवाहतमा न्युनिकरण गर्न अभियानको थालनी गरेको बताउनु भयो ।

आज मध्यविन्दु नगरपालिकाका केहि स्थानमा रुख कटा्न गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस