२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मौलाकालिका मन्दिरमा करिब ४५ हजार दर्शनार्थीबाट मन्दिरको अवलोकन

२०७८ आश्विन ३०, शनिबार प्रकाशित ( साल अघि) १८८० पाठक संख्या

गैँडाकोट । मौलाकालिका मन्दिर गैँडाकोटको नवरात्रको नौ दिन सम्ममा करिव ४५ हजार भक्तजनले मन्दिरको अवलोकन गरेका छन । यसअघि कोरोनाको प्रभावका कारण बन्द गरिएको मन्दिर अहिले प्रभाव कम भएसँगै खुल्ला गरिएको थियो ।

मन्दिरको करिव ४५ हजार भक्तजनले दर्शन गर्नुभएको र पूर्ण रुपमा रुवास्थ्य मापदण्ड पालना गरिएको मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।

नवरात्रको अवधिमा मन्दिरमा करिव ५÷६ लाख भेटि संकलन भएको उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस