२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मुगु बस दुर्घटना २३ जनाको मृत्यु १० भन्दाबढी घाइते

२०७८ आश्विन २६, मंगलबार प्रकाशित ( साल अघि) १३२१ पाठक संख्या

काठमाण्डौ । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी तर्फ जादै गरेको भे.१ ख.३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा  मंगलवार दिउँसो २ बजे दुर्घटना हुँदा २३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
भने १० भन्दा बढी यात्रु घाइते भएका छन । बसमा ३९ यात्रु सवार थिए ,बस टुक्रा टुक्रा भएको र मृतकको सख्या अझै बढन सक्ने प्रमुख जिल्ला अधिकारी रोमबाहादुर महतले जानकारी दिनु भएको छ ।

यसैगरी घाइतेहरुलाइ समिट एयरको जाहाज र नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । सडकबाट अन्दाजि साढे दई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस