२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

२०७८ आश्विन २५, सोमबार प्रकाशित ( साल अघि) १७०२ पाठक संख्या

चितवन, २५ असोज

खैरहनी नगरपालिका-२ स्थित अनमोल इँटा उद्योगभित्र रोकी राखेको ना.३ त ७५१ नम्बरको ट्याक्टरमा चडी खेल्ने क्रममा गुड्न जाँदा सोही इँटा भट्टामा काम गर्ने काभ्रे घर भएका केशव परियारको छोरा ४ वर्षीय आयुस परियारको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस