२०८३ भाद्र २६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीमा हामफालेका एकजना बेपत्ता

२०७८ आश्विन १३, बुधबार प्रकाशित ( साल अघि) २२७५ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ नारायणी नदीमा फाल हालेर ४६ वर्षीय पुरुष बेपत्ता भएका छन्।                                                                                                    इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने बर्ष ४६ को नन्दुराज आचार्य बेपत्ता भएका हुन्।
प्रहरीले घटना स्थलबाट लाइसेन्स, पर्स, मोबाइल, पाइन्ट र जुत्ता बरामद गरेको र उक्त लाइसेन्समा चितवन भरतपुर १३ गंगानगर निवासी ४६ वर्षीय पुरुष नन्दुराज अर्याल उल्लेख गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस