२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बजार अनुगमन, अधिकांस पसलमा म्याद नाघेका खाद्यान्न

२०७८ आश्विन १२, मंगलबार प्रकाशित ( साल अघि) २७९४ पाठक संख्या

बिबेक भण्डारी , नवलपुर ।

घरेलु तथा साना उद्योग कार्यलय नवलपुरले बजार अनुगमन गरेको । मंगलवार कार्यलय प्रमुख सागर खनालको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय नवलपुर ,उद्योग बाणिज्य संघ , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलिले देवचुली १५ प्रगतिनगर बजारमा अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख सागर खनालले अनुगमनका क्रममा सबै भन्दा बढि म्याद नाघेको खाद्यय बस्तु फेला परेको बताउनुभयो ।

प्रमुख खनालका अनुसार किराना पसलबाट उपभोक्ताहरुले प्रयोग गर्ने म्याद गुर्जेका मसला जन्य वस्तुहरु , केहि पियपदार्थहरु नष्ट गरिएको जानकारी दिनुभयो । यस्तै खानलका अनुसार मुल्यसुचि नरहेको र दर्ता विना संञ्चाचलनमा रहेको पाइएको बताउनुभयो । अनगुगमन टोलिले किराना पसल संगै होटलहरुमा समेत अनुगमन गरेको थियो । अनुगमन कै क्रममा केहि होटलहरुमा सरसफाई नपुगेको भेटिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३३%१४%४%१%२%५%

प्रतिक्रिया दिनुहोस